नियम २१
सरुवा सम्बन्धी व्यवस्था
सैनिक प्राविधिक सेवाका देहायका सैनिक व्यक्तिलाई सरुवा गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछः- (क) महासेनानी देखि उपरथीसम्म -प्रधान सेनापतिको सिफारिसमा नेपाल सरकार (ख)उपसेनानी देखि प्रमुख सम्बन्धित विभाग, निर्देशनालय सेनानीसम्म तथा कार्यालय प्रमुखको सिफारिसमा प्रधान सेनापति (ग।खण्ड ।क) र्‌ (ख। मा सम्बन्धित कार्यालय - प्रमुखको उल्लिखित बाहेकका अन्य पद सिफारिसमा विभाग तथा निर्देशनालय प्रमुख